पात्रो

रेडियो

समाचार खोजी

ग्लोबल आइएमई बैंकले साढे ५ प्रतिशत वोनस शेयर दिने

साझा अर्थ संवाददाता २२ असोज २०८१, मङ्गलवार

 

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षसम्मको आम्दानीबाट साढे ५ प्रतिशत वोनश सेयर दिने भएको हो । असोज २१ गते बसेको ४४६औ संचालक समितिको बैठकले सो प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश  बैंकको आगामी १८औं बार्षिक साधारणसभाले स्वीकृत गरेपछि मात्रै शेयरधनीमा वितरण हुनेछ।  
 

336 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता