पात्रो

रेडियो

समाचार खोजी

सिटिजन्स बैंकको ४ प्रतिशत वोनस प्रस्ताव

साझा अर्थ संवाददाता २१ असोज २०८१, सोमवार

 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लगानीकर्तालाई ४ प्रतिशत वोनश शेयर दिने भएको छ ।  असोज २० गते बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । १२ कात्तिकमा हुेन १८ औं वार्षिक साधारण सभाबाट गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०।२१ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि० गरी कुल ४।२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

उक्त सभा काठमाण्डौको डिल्लीबजारमा रहेको अमृतभोगमा बिहान ९ बजेदेखि सुरु हुनेछ । 

313 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ