पात्रो

रेडियो

समाचार खोजी

नेप्से ५६.०९ अंकले बढ्यो, ६ अर्बभन्दा बढीको कारोबार

साझा अर्थ संवाददाता २० असोज २०८१, आइतवार


दशैलागेपछिको पहिलो दिन नेप्से ५६.०९ अंकले बढेको छ । २.१५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६५३.५८ अंकमा पुगेको हो । 

आज  फाइनान्स समूह सबैभन्दा बढी ६.३० प्रतिशतले बढेको हो ।

 ३०८ कम्पनीका १ करोड ५० लाख ४६ हजार ७ सय १० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७ सय ५।७० रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार बढेको दिन ङादी हाइड्रो, मध्ये भोटेकोशी, इस्टर्न हाइड्रो, गुडवील फाइनान्स र सिनर्जी पावरका लगानीकर्ताहरुले बढी नाफा कमाए । 
 
आज शाहस उर्जाको  ६३ करोड ८३ लाख ५८ हजार १ सय ८७ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।   

320 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ