पात्रो

रेडियो

समाचार खोजी

रोकियो सेबोन अध्यक्ष नियुक्तीको अन्तरवार्ता

साझा अर्थ संवाददाता १८ असोज २०८१, शुक्रवार

नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तीको अन्तरवार्ता रोकिएको  छ ।

मन्त्रालयले सूचना जारी गर्दे विशेष कारणवश उक्त अन्तरवार्ता रोकिएकाले अर्काे सूचना नआउँदासम्मका लागि स्थगित गरिएको बताएको छ ।

अर्थमन्त्रालय स्रोतका अनुसार भने अन्तरवार्ता र प्रस्तुतीकरणमा समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी नै उपस्थित नभएपछि अन्तरवार्ता रोकिएको हो ।
257 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ