पात्रो

रेडियो

समाचार खोजी

मुक्तिनाथ क्यापिटल ले ७.५ प्रतिशत नगद लाभांश दिने

साझा अर्थ संवाददाता १६ असोज २०८१, बुधवार

 

मुक्तिनाथ क्यापिटल लिमिटडले ७.५ प्रतिशत नगद लाभांश दिने भएको छ । ११ असोजमा भएको कम्पनीको १५औं वार्षिक साधारणसभा अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभामा सेयरधनीलाई चुक्ता पूँजीमा ७.५ प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

उक्त साधारणसभाले आव २०८१र०८२ को लेखापरीक्षण गर्नका लागि नगरकोटी सुसन एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

साथै, उक्त सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

164 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता