पात्रो

रेडियो

समाचार खोजी

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रायमाझी

साझा अर्थ संवाददाता १५ असोज २०८१, मङ्गलवार

काठमाडौं। नेपाल मर्चेन्ट बैंकर्स संघमा रामेन्द्र रायमाझीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। 

नवनिर्वाचित संघमा उपाध्यक्ष मनिषनारायण जोशी, महासचिव निर्मल भट्टराई र कोषाध्यक्षमा शिभान्तराज पाण्डे निर्वाचित भएका छन्।
यस्तै, सदस्यमा सन्दीप कार्की, पुष्प शर्मा, लेखनाथ पोख्रेल चयन भएको संघले जनाएको छ।

नवनिर्वाचित अध्यक्ष कार्कीले संघको गरिमालाई थप बलियो बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

284 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु