पात्रो

रेडियो

समाचार खोजी

स्वावलम्बन लघुवित्तले १५ प्रतिशत लाभांस दिने

साझा अर्थ संवाददाता १३ असोज २०८१, आइतवार

 

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांस दिने भएको छ । सस्थाको गत आर्थिक वर्ष २०८०र८१ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

गत असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत  बोनस शेयर तथा कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीले पाउने छन् । कम्पनीको हाल चुक्तापूजी १ अर्ब ४५ करोड रुपैयाँ छ।

261 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता