पात्रो

रेडियो

समाचार खोजी

एभरेष्ट पावरको आइपीओ बाँडफाँट सम्पन्न

साझा अर्थ संवाददाता १ जेठ २०८३, शुक्रवार

काठमाडौंः माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लमिटिेडले वैदेशकि रोजगारीमा रहेका नेपाली नागरकिहरूका लाग िनष्किासन गरेको प्राथमकि शेयर को बाँडफाँड कार्य सम्पन्न भएको छ । शेयर बाटफाँट वहिविार सम्पन्न भएको हो । 
कम्पनीको शेयर नष्किासन तथा बक्रिी प्रबन्धक एनआईएमबी एस क्यापटिल लमिटिेडद्वारा आयोजति बाँडफाँड कार्यक्रममा दइिएको जानकारी अनुसार, रीतपूर्वक आवेदन दएिका आवेदकहरू मध्ये गोलाप्रथा मार्फत १७,२०० जना सफल आवेदकले १० कत्तिाका दरले शेयर प्राप्त गरेका छन् ।
कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतशित अर्थात् १,७२,००० कत्तिा शेयर श्रम स्वीकृत िलईि वदिेशमा कार्यरत नेपालीहरूको लाग िसुरक्षति गरेको थयिो । सोलुखुम्बु जल्लिामा अवस्थति १२ मेगावाट क्षमताको दूधकुण्ड खोला जलवद्यिुत आयोजना नर्मिाण गररिहेको छ ।

103 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु