पात्रो

रेडियो

समाचार खोजी

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

साझा अर्थ संवाददाता ३० वैशाख २०८३, बुधवार

काठमाडौंः नेपाल इन्भेष्ट मेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । बैकका सिईओ पाण्डेलाई मंगलवार राति  सीआइबीको टोलिले सिन्धुलीबाट पक्राउ गरेको हो ।
पाण्डेलाई स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापनमा भएको भनिएको करिब ४० करोड रुपैयाँ बराबरको बैंकिङ कसूर, ठगी र आपराधिक विश्वासघातको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ । पाण्डे विरुद्ध  विरुद्ध ठगी तथा आपराधिक विश्वासघातको अभियोगमा म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

124 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु