पात्रो

रेडियो

समाचार खोजी

सेक्युर्ड सेक्युरिटिजले दिदैछ ६२ प्रतिशत लाभांश

साझा अर्थ संवाददाता ४ असोज २०८१, शुक्रवार

 

सेक्युर्ड सेक्युरिटिजले लगानीकर्तालाई ६२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

आगामी कात्तिक ८ गते बोलाइएको वार्षिक साधारणसभामा गत आर्थिक वर्ष २०८०र८१ का लागि सञ्चालक समितिबाट प्रस्तावित ५० प्रतिशत बोनस शेयर र  करसहित १२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

 साथै, सभाले समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

198 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ