पात्रो

रेडियो

समाचार खोजी

बुद्धभुमी नेपाल हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम मिति

साझा अर्थ संवाददाता २८ वैशाख २०८३, सोमवार

काठमाडौंः बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड को हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम मिति रहेेको छ । चैत २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अन्तिम मिति रहेको हो । 
कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत  हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । माघ २८ गतेसम्म शेयरधनी कायम भएकाहरुले हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् । प्रदशेर बाँडफाँटपछी  कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ।

143 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु