sajhaartha.com ८ पुष २०८१, सोमवार
८ पुष २०८१, सोमवार
23rd, December 2024, Monday
ताजा खबर

वित्त

आज एक खर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज एक खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। आइतबार राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै २१ दिनका लागी १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको जानकारी दिएको हो । निक्षेप संकलन उपकरण बोलक...