सूर्यज्योति लाइफ इन्सुरेन्सले ८ लाख १ हजार ४७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीका सस्थापक सेयरधनीले आबेदन दिन पाउने गरि एनआइसी एसिया बैंकको नाममा रहेको यो सेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल, थापाथलीमा सेयर खरिद गर्ने व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।
यसमा न्यूनतम २०८ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी आवेदन दिनु पर्नेछ
साझा अर्थ संवाददाता