sajhaartha.com ८ पुष २०८१, सोमवार
८ पुष २०८१, सोमवार
23rd, December 2024, Monday
ताजा खबर

लेख

सार्वजनिक यातायातमा सरकारी लगानीको अपरिहार्यता

नेपालमा ६० लाख भन्दा बढी सवारी साधनहरू दर्ता भएका छन् । यी मध्ये ३५ लाख सवारी साधनहरू संचालनमा रहेको अनुमान छ । आधिकारिक तथ्यांक नहुँदा हामीले अनुमानको भरमा काम चलाउनु पर्ने बाध्यता रहेको छ । यी सवारी साधनमध्ये जम्मा ४ प्रतिशत मात्र सार्वजनिक सवार...