भर्खरै प्रकाशित खबर
घुन्सा खोला जलविद्युत् आयोजनालाई रकम जुट्यो, बैंक तथा वित्तीय संस्थाले रु १२ अर्ब ७० करोड लगानी गर्ने
काठमाडौँ; वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना रेमिट हाइड्रो लिमिटेडले...




