पात्रो

रेडियो

समाचार खोजी

सुन र चाँदीको भाउ सामान्य घट्यो

साझा अर्थ संवाददाता १३ माघ २०८१, आइतवार

 

आज आइतबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज  १ लाख ६० हजार ४ सयमा कारोबार भइरहेको छ । 

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३७ हजार ५ सय २० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ९९ रुपैयाँ तोकिएको छ ।

151 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु