भर्खरै प्रकाशित खबर
नेवारी परिकारः धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षण
मलेखु (धादिङ), १६ माघः नेवारी खानाको परिकार धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षणका रूपमा परिचित बनेको छ । समयबजी, नेवारी खाजा सेट, छोइला, भुटन, योमरी, सपुमिचा, बारालगायत विभिन्न स्वादका परिकारले महोत्सवमा पुगेका सबैको ध्यान आकर्षित गराएको हो ।




