भर्खरै प्रकाशित खबर
कालीमाटी तरकारी तथा फलफूल बजारमा एकैदिन १०८ गाडीका तरकारीको विषादी परीक्षण
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि तरकारी तथा फलफूलमा विषादी अवशेषको परीक्षणलाई तीव्रता दिएको छ। विभागको र्यापिड रेस्पोन्स टिमले मोवाइल फुड ल्याव भ्यान प्रयोग गरी कालीमाटी तर...




