भर्खरै प्रकाशित खबर
सुनको मूल्य प्रतितोला २ सयले घट्यो
काठमाडौंः नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २ सयले घटेको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख ९९ हजार २०० मा कारोबार भइरहेको छ । शुक्रवार १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो...




