भर्खरै प्रकाशित खबर
प्रधानमन्त्रीबाट मनहरपुरमा सडक शिलान्यास
जनकपुर : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धनुषाको मनहरपुरमा आज आयोजित एक समारोहबीच सडक शिलान्यास गर्नुभएको छ ।
प्रधानमन्त्री ओली र मधेस प्रदेशका सभामुख रामचन्द्र...




