प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा गरिएको छ
योजना व्यवस्थापक प्रभु क्यापिटलको सञ्चालक समितिको बैठकले यी म्युचुअल फण्डका इकाईधनीहरु लाई आर्थिक २०८०÷८१ का लागि लाभांश घोषणा गरेको हो ।
बैठकले प्रभु सेलेक्ट फण्डका लागि १० प्रतिशत र प्रभु स्मार्ट फण्डका लागि ८.५० प्रतिशत लाभांश (कर सहित) प्रदान गर्ने निर्णय गरेको छ ।
साझा अर्थ संवाददाता