पात्रो

रेडियो

समाचार खोजी

गरिमा विकास बैंकको डेपुटी सीईओमा रेग्मी

साझा अर्थ संवाददाता १ असोज २०८१, मङ्गलवार

गरिमा विकास बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।


बैंकको सञ्चालक समितिले रेग्मीलाई यही असोज १ गतेदेखि लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

 रेग्मीले २०८० चैत १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छ्न् ।

अनिल रेग्मीसँग तत्कालीन जनता बैंक लिमिटेड र तत्कालीन सेन्चुरी कमर्सियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ वर्ष कार्य गरको अनुभव रहेको छ ।

बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आबद्ध ररहेका रेग्मीसँग बैंकिङ्ग लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभवसमेत रहेको बैंकले जारी गरेको विज्ञपितमा उख्लेख छ ।

 

132 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ