पात्रो

रेडियो

समाचार खोजी

एपोलो हाइड्रोपावरको आइपीओ फागुन ११ बाट निष्काशन हुने

साझा अर्थ संवाददाता २८ माघ २०८२, बुधवार

काठमाडौंः एपोलो हाइड्रोपावर लमिटेडको आइपीओ  फागुन ११ देखि निष्काशन तथा विक्री खुल्ला हुने भएको छ ।  सो दिनबाट आयोजना प्रभावति क्षेत्रका स्थानयि बासन्दिा तथा वैदेशकि रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन तसथा विक्री खुल्ला हुने भएको हो । 
नियमक निकायबाट कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतशित अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर नष्किाशन गर्ने अनुमत िपाएको छ ।  जसमध्ये ४ करोड ७० लाख रुपैयाँबराबरको १०० रुपैयाँ दरका ४ लाख ७० हजार कित्ता साधारण शेयर आयोजना प्रभावति क्षेत्रका स्थानिय  वासिन्दाहरुको लागि निष्काशन  गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री तथा बक्रिी प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

35 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ