पात्रो

रेडियो

समाचार खोजी

खातामा ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैङ्कको अपील

साझा अर्थ संवाददाता २७ असोज २०८२, सोमवार
समाचार सारांश

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ। ग्राहकहरूले मोबाइल बैंकिङ एप वा नजिकको शाखा मार्फत सजिलै आफ्नो ईमेल अपडेट गर्न सक्नेछन्।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं । एनआईसी एशिया बैङ्कले आफ्ना ग्राहकहरुलाई खातामा ईमेल ठेगाना  अद्यावधिक गर्न आग्रह गरेको छ ।
बैङ्कले ग्राहकहरूले आफ्नो खातामा बैङ्कको भिडियो केवाईसी वा मोबाइल बैङ्किङ एपमा रहेको माई प्रोफाइलमा ट्याप गरी चेञ्ज इमेल विकल्प छनौट गरी आफ्नो ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न सक्ने जनाएको छ ।
साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने बैङ्कको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैङ्कले जनाएको छ ।

156 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ