पात्रो

रेडियो

समाचार खोजी

भूमि समस्या समाधान आयोग खारेज, इलाम बिपद् संकटग्रस्त जिल्ला घोषणा

साझा अर्थ संवाददाता २३ असोज २०८२, बिहिवार

काठमाडौं: सरकारले भूमि समस्या समाधान आयोग र सवै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको छ ।

विहिबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सवै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिएका छन् ।

त्यस्तै सरकारले हालैको बाढी पहिरोको इपिसेन्टर रहेको इलामलाई तीन महिनाका लागि बिपद् संकटग्रस्त जिल्ला घोषणा गरेको छ ।

127 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ