पात्रो

रेडियो

समाचार खोजी

माइतीघरबाट निकोलस भुसाल नियन्त्रणमा

साझा अर्थ संवाददाता २३ असोज २०८२, बिहिवार

काठमाडौंः काठमाडौंको माइतीघरबाट प्रहरीले डा. निकोलस भुसाललाई नियन्त्रणमा लिएको छ । 

प्रदर्शनका लागि बिहीबार माइतीघर पुगेका भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनका लागि आउने अन्यलाई पनि प्रहरीले नियन्त्रणमा लिइरहेको छ । यसअघि, आजै माइतीघरबाट केहि युवकलाई पक्राउ गरेको थियो ।

सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर माइतीघरमा आज ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यस अघि आज गर्ने भनिएको जेनजीको एक समुहको प्रदर्शन भने अन्तिम समयमा बुधबार स्थगित गरिएको थियो । स्थगित गरिएको भनिए पनि केहि युवाहरु प्रदर्शन गर्न माइतीघर पुगिरहेका छन् ।  

149 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ