पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य प्रतितोला १३०० ले घट्यो

साझा अर्थ संवाददाता २७ साउन २०८२, मङ्गलवार

काठमाडौंः नेपाली बजारमा मंगलवार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार मंगलवार छापावला सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय कायम भएको छ । सोमबार सुनको कारोवार १ लाख ९८ हजार १ सय रुपैयाँ मा भएको थियो । सोमबार को तुलनामा आज सुनको मूल्य १३ सयले कम हो ।
यस्तै चाँदीको मूल्यमा पनि आज १० रुपैयाँले गिरावट आएको महासंघको भनाई रहेको छ । आज असली चाँदी प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोवार भईरहेको छ । सोमबारको तुलानमा आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको छ । सोमबार नेपाली बजारमाम चाँदी प्रतितोला २ हाजर ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

206 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ