पात्रो

रेडियो

समाचार खोजी

एनआईसी बैङ्कका ग्राहकलाई हेयर एण्ड शान्ती सैलुनमा छुट

साझा अर्थ संवाददाता १२ साउन २०८२, सोमवार
समाचार सारांश

बैङक र लिजा श्री इन्टरप्राइजेज प्रा.लि.बीच बैङ्कका ग्राहकहरुलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । सम्झौतापछि बैङ्कका ग्राहकहरुले देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने 

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ । एनआईसी एशिया बैङ्कका ग्राहकले हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।
बैङक र लिजा श्री इन्टरप्राइजेज प्रा.लि.बीच बैङ्कका ग्राहकहरुलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।
सम्झौतापछि बैङ्कका ग्राहकहरुले देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।
छुट सुविधाको उपभोग गर्न ग्राहकहरुले बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैङ्क एपमार्फत भुक्तानी गर्नुपर्ने बैङ्कले जनाएको छ ।

173 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ