पात्रो

रेडियो

समाचार खोजी

अख्तियार प्रमुख विरुद्ध अख्तियारमै उजुरी

साझा अर्थ संवाददाता ११ साउन २०८२, आइतवार

काठमाडौंः अख्तियार दुरुपयो अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई विरुद्ध अख्तियार मै उजुरी परेको छ । विवादास्पदस अनियमितता तथा भ्रष्टाचार अभियोगमा उजुरी परेका राई माथि अनुसन्धान गर्न माग गर्दै अख्तियारमा उजुरी परेको हो । 
सिन्धुली कमलामाई नगरपालिकाका युवराज पौडेलले राईमाथी अनुसन्धान गर्न माग गर्दै आइतवार उजुरी दर्ता गर्नु भएको हो । राइविरुद्धको उजुरीको दर्ता नम्बर सी ००३४९८ रहेको छ । वाइडबडी विमान खरिदमा भएको अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद अनियमितता तथा नक्कली भुटानी शरणार्थी प्रकरण लागयतका विषयमा राईमाथी छानविन गर्न उजुीमा माग गरिएको छ । 

165 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
50%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
50%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ