पात्रो

रेडियो

समाचार खोजी

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड विनियोजन

साझा अर्थ संवाददाता १५ जेठ २०८२, बिहिवार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड विनियोजन भएको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट बाचन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड बजेट छुट्याएको जानकारी दिएका हुन् । उनले सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकसित नवितम प्रविधिको खोज अनुसन्धान र नवनप्रवर्तनलाई जोड दिइने तथा डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करणलाई जोड दिइने बताए । डिजिटल साक्षरताका विशेष कार्यक्रम सञ्चालन गर्ने विषय पनि बजेटमा समेटिएको छ ।

132 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता