पात्रो

रेडियो

समाचार खोजी

स्वाभिमान लघुवित्तको साधारणसभा वैशाख १९ मा, ५ प्रतिशत बानेश शेयर प्रस्ताव

साझा अर्थ संवाददाता २७ चैत २०८१, बुधवार


स्वाभिमान लघुवित्तले वैशाख १९ गते साधारणसभा आह्वान गरेको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेकाले  वैशाख १० गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् ।

184 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु