पात्रो

रेडियो

समाचार खोजी

स्वरोजगार लघुवित्तको २९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

साझा अर्थ संवाददाता २६ चैत २०८१, मङ्गलवार

 


काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र कम्पनीको प्रशासन विभाग, बनेपामा निवेदन दिनुपर्नेछ । प्रतिकित्ता ३०० रुपियाँ तोकिएको यो सस्थापक विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । 

साथै ताकिएको समयभित्र आवेदन प्राप्त नभएमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने लघुवित्तले जनाएको छ । 

215 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता