पात्रो

रेडियो

समाचार खोजी

विन नेपालको एफपीओ भर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २६ चैत २०८१, मङ्गलवार

चैत २१ देखि निष्काशन गरिएको विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज चैत्र २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले १०० रुपैया प्रति कित्तामा ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरको ५१ हजार २ सय ९२ दशमलव ५० कित्ता एफपीओ निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३० गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो ।

258 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु