पात्रो

रेडियो

समाचार खोजी

एक बर्षमै ३७ हजार ऋणी थपिए कालोसूचीमा

साझा अर्थ संवाददाता १४ चैत २०८१, बिहिवार



 चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मात्रै ३७ हजार ५२३ जना व्यक्तिलाई कालोसूचीमा राखिएको छ। पछिल्लो सात बर्षमा कालोसूचीमा पर्नेको संख्या आश्चर्यजनक रुपमा बढेको क्रेडिट सूचना केन्द्र ९सीआईबी०को तथ्यांकले देखाएको छ । र्ष (२०८० वैशाखदेखि २०८१ वैशाखसम्म( को अवधिमा सीआईबीले ३३ हजार २७६ जनालाई ऋण नतिरेको अभियोगमा कालोसूचीमा राखेको थियो।  

सीआईबीका अनुसार २०७५ सालको वैशाखसम्म वार्षिक १३ सय व्यक्तिमात्रै कालोसूचीमा परेका थिए। तर अहिले वार्षिक संख्या ३७ हजार नाघेको छ। हालसम्म कुल १ लाख १० हजारभन्दा बढी व्यक्तिहरू कालोसूचीमा परिसकेको सीआईबीको तथ्यांकले देखाउछ । 

 

 

187 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु