पात्रो

रेडियो

समाचार खोजी

सुनको भाउ घट्यो, चाँदीको स्थिर

साझा अर्थ संवाददाता १२ चैत २०८१, मङ्गलवार



आज मंगलबार सुनको भाउ प्रति तोला दुई सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रति तोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 
आज चाँदीको भाउ भने प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा स्थिर छ ।  

179 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता