पात्रो

रेडियो

समाचार खोजी

आईजिआई प्रुडेन्शियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता ११ फागुन २०८१, आइतवार

 

 आईजिआई प्रुडेन्शियल इन्स्योरेन्स कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १२ गते गते बुक क्लोज गर्ने निर्णय गरेकोले  फागुन ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले फागुन २५ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ९.७३६८ प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

199 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु