पात्रो

रेडियो

समाचार खोजी

सर्वसाधारणको लागि क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ २२ फागुनदेखि

साझा अर्थ संवाददाता ८ फागुन २०८१, बिहिवार



सर्वसाधारणको लागि क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सकोे आइपिओ फागुन २२ गतेदेखि निष्काशन हुने भएको छ। कम्पनीले सर्वसाधारणलाई १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
 आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ।  कम्पनीले यस अघि नै  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

263 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु