पात्रो

रेडियो

समाचार खोजी

शिखर इन्स्योरेन्सको नाफा १२६.८७ प्रतिशत बृद्धि

साझा अर्थ संवाददाता ३० साउन २०८१, बुधवार

शिखर इन्स्योरेन्स कम्पनीको नाफा १२६.८७ प्रतिशतले बढेर ५१ करोड ३० लाख २१ हजार पुगेको छ । 
अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ६१ लाख २५ हजार रुपैयाँ नाफा रहेको थियो ।

कम्पनीको खुद बिमा शुल्क आम्दानी १३.३२ प्रतिशतले बढेर १ अर्ब ५६ करोड १२ लाख ८३ हजार रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

रिजर्भ कोष २५२.३४ प्रतिशतले बढेर ३१ करोड ५१ लाख ८५ हजार रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३२ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ५९ पैसा छ ।

211 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु