पात्रो

रेडियो

समाचार खोजी

प्रभु बैंकले लाभांस नदिने, शेयरधनी निराश

साझा अर्थ संवाददाता ७ पुष २०८१, आइतवार

प्रभु बैंकले आफ्ना शेयरधनीलाई निराश बनाएको छ । बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ मा  लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो। यो सँगै बैंकले शेयरधनीको हात्त खाली बनाएको छ । बैठकले आव २०८०/८१ को लेखापरीक्षण गरी नेपाल वित्तीय प्रतिवेदन तयार गरिएको वित्तीय विवरण स्वीकृत गरी वार्षिक साधारण सभा प्रयोजनार्थ प्रकाशन गर्ने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको छ । 

116 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु