पात्रो

रेडियो

समाचार खोजी

आरएसडिसी लघुवित्तको साधारणसभा पुस २९ मा, लाभांस प्रस्ताव पारित हुने

साझा अर्थ संवाददाता ५ पुष २०८१, शुक्रवार

 

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत लाभांश पारित गर्न पुस २९ गते आफ्नो ११ औं साधारण सभा आह्वान गरेको छ । पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले   बुटवलको वेष्टर्न एशियन होटलमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  
  सभामा गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरिएको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश पारित  गरिनेछ ।  

98 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता