पात्रो

रेडियो

समाचार खोजी

मितेरी डेभलपमेन्ट बैंकको साधारणसभा पुस २७ मा, के छ प्रस्ताव ?

साझा अर्थ संवाददाता ५ पुष २०८१, शुक्रवार

 

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १९औं साधारणसभा पुस २७ गते सुनसरी उद्योग वाणिज्य संघमा बस्ने भएको छ । 
सभाले चुक्ता पुँजीको ९.५०७९ प्रतिशत बोनस शेयर र ०.५००४ प्रतिशत नगद लाभांश ९करसहित० प्रस्ताव पारित गर्नेछ । 

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकका नियुक्ति गर्नेछ । 

157 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता