पात्रो

रेडियो

समाचार खोजी

शिवम् सिमेन्टको ९ प्रतिशत लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता १ पुष २०८१, सोमवार

 


शिवम् सिमेन्ट  कम्पनीको मङ्सिर २७ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट  चुक्ता पुंजीको ८.५५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश गरि कुल ९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । कम्पनीको आगामी साधारणले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले पुस २९ गते साधारणसभा बोलाउन  पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

188 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता