पात्रो

रेडियो

समाचार खोजी

लाभांस पारित गर्न नेपाल हाइड्रो डेभलोपरले बोलायो साधारणसभा

साझा अर्थ संवाददाता ३० मंसिर २०८१, आइतवार

 


काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले  ८ प्रतिशत वोनश शेयर पारित गर्न ९१औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले पुस २५ गते लिसारा रिसेप्सन्स नक्साल काठमाडौंमा  हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । सो प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

अतः पुस ७ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउन तथा सभामा सहभागिता जनाउन पाउनेछन् । 

206 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता