पात्रो

रेडियो

समाचार खोजी

फरवार्ड माइक्रो फाइनान्सको १३.३०% बोनस सेयर पारित

साझा अर्थ संवाददाता ३० मंसिर २०८१, आइतवार

फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर तथा कर समायोजन प्रयोजनका लागि ०.७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

संस्थाको १२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त निर्णयलाई अनुमोदन गरेको हो । संस्थाको बोनस सेयर वितरणपछि वित्तीय संस्थाको चुक्ता पुँजी १ अर्ब १९ करोड ५९ लाख ५२ हजार ८७९ हुनेछ । साधारण सभाले वित्तीय संस्थाका अध्यक्ष केशवराज पौडेलद्वारा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको हो ।
114 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु