पात्रो

रेडियो

समाचार खोजी

ज्योति विकास बैंकको शेयरधनीले लाभांस नपाउने

साझा अर्थ संवाददाता २८ मंसिर २०८१, शुक्रवार

 

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई निराश बनाएको छ । बैंकको सञ्चालक समिति बैठकले यस्तो प्रस्ताव गरको हो । 

लाभांश नदिने भएको छ । 

बैंकको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

163 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता