पात्रो

रेडियो

समाचार खोजी

तारागाउँ रिजेन्सी होटेलले ११ प्रतिशत नगद लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता २० मंसिर २०८१, बिहिवार

 

तारागाउँ रिजेन्सी होटेलले ११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मङ्सिर १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

 कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश ९कर बाहेक० वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको पुस २५ गते हुने आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

 

151 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु