पात्रो

रेडियो

समाचार खोजी

श्री इन्भेष्टमेन्टको लाभांस प्रस्ताव

साझा अर्थ संवाददाता १९ मंसिर २०८१, बुधवार

 

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश घोषणा गरिएको छ । मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट चुक्तापूँजीको १.८६५९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०९८२ प्रतिशत नगद लाभांश गरी कुल १(९६४१ प्रतिशत लाभांश घोषणा गरेको हो ।  
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 
 

177 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता