नेप्से १७.८० अंकले बढेर २७७५.८५ बिन्दुमा
काठमाडौं। कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.८० अंकले बढेर २७७५.८५ बिन्दुमा पुगेको छ।
आज दिनभार कारोबार उच्च अंकले बढेर २७९२ बिन्दुसम्म पुगेको थियो भने २७५२ बिन्दुसम्म खुम्चिएको थियो।
मंगलबार सूचक बढे पनि कारोबार रकम घटेर कुल ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको किनबेच भएको छ। सोमबार कुल १० अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। आज कारोबारमा आएकामध्ये १४२ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
साझा अर्थ संवाददाता
१८ मंसिर २०८१, मङ्गलवार
70
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो