पात्रो

रेडियो

समाचार खोजी

सुपरमाई हाईड्रोपावरको शेयरमूल्य समायोजन,आज कतिमा हुदैछ कारोबार

साझा अर्थ संवाददाता १७ मंसिर २०८१, सोमवार



काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ६५.४२ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि प्रतिकित्ता १ हजार १४० रुपैयाँ थियो ।  आजबाट नयाँ समायोजित मूल्य अनुसार कम्पनीको सेयर कारोबार हुनेछ ।    
कम्पनीका सेयरधनीहरुले गत आवका लागि ७ प्रतिशत बोनस सेयर र ५.६३१ प्रतिशत नगद लाभांश गरी कुल १२.६३१ प्रतिशत लाभांश पाउनेछन् । यो लाभांश  मंसिर २८ गते हुने कम्पनीको साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 

240 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता