काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
बैठकले आर्थिक वर्ष २०८०/८१ को लाभांसबाट ५ प्रतिशत बोनस सेयर र ०।२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वकीृत भएपश्चात् आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण हुनेछ ।
साझा अर्थ संवाददाता